Uncategorized

पशुपतिनाथ र बुद्धको सन्देशसँगै बालेन शाहले टुंग्याए संयुक्त राष्ट्रसंघ महासभाको सम्बोधन !

Edmonton, Canada | सेप्टेम्बर २४, २०२६

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र मानव कल्याणको कामना गरेका छन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका भगवान् पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोड्दै भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’

पशुपतिनाथको आशीर्वाद र गौतम बुद्धले देखाएको शान्तिको मार्गमार्फत विश्व कल्याणको कामना गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुंग्याएका हुन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार