Uncategorized

बूढानीलकण्ठबाट २१ किलो सुन बरामद’

एडमन्टन, क्यानडा । ८ अक्टोबर २०२६

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।

प्रहरीले सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। तर, पक्राउ परेकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका व्यक्तिहरूबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रहरीले जनाएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार