Uncategorized

चीनतर्फ ताल फुटेपछि स्याफ्रुबेसीमा बाढीको प्रभाव, त्रिशूली किनारमा उच्च सतर्कता

चीनको सीमा क्षेत्रमा रहेको ताल फुटेपछि आएको बाढीको प्रभाव रसुवाको स्याफ्रुबेसीसम्म पुगेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ः३१ बजे भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी क्षेत्रमा पुगेको हो।

बाढीको जोखिमलाई मध्यनजर गर्दै त्रिशूली नदी आसपासका बस्ती तथा तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। मुग्लिनसम्मको त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार